img2
अर्किडका विरुवा क्यान्सरको औषधी हुन्। डा. पन्त 


अन्नपूर्ण रिसर्च सेन्टरकी निर्देशक प्राध्यापक डा. विजया पन्तले अर्किड फूलको महत्व, यसका बहुआयामिक पक्ष, जडिबुटीका रुपमा अर्किडको प्रयोग गर्न सकिने धारणा राख्नुभएकाृ छ । ईकोसमाचारसगँ कुरा गर्दै उहाँले यो मानव जातिको निम्ति क्यान्सरको औषधी रहेको समेत अध्ययन अनुसन्धानबाट पुष्टी भईसकेको कुरा व्यक्त गर्नु भएको छ । 

Give Us Feedback