
पारिवारिक निजी वनका किसानको आर्थिक संमृद्धि कहिले ?
आफ्नो स्वामित्वमा रहेको जग्गामा रुख विरुवा उमारेर आर्थिक उन्नत्ती गर्न पारिवारिक निजी वनका किसानको सपनामा साकार हुन सकिरहेको छैन ।
ईको समाचारको कार्यक्रम ईको टकमा हामीले पारिवारिक निजी वनको बाग्मती प्रदेशका अध्यक्ष शहदेव न्यौपाने, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु र वन विज्ञ सुवास देवकोटाले बिद्यमान अवस्थामा किसानको अवस्था, पारिवारिक निजी वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र वातावरण तथा पर्यावरणबाट गरेको योगदानका विषयमा यस्तो धारणा व्यक्त गर्नुभएको छ ।