img2
धाराको टुटीको पुन: प्रयोग  

नयाँ बानेश्वरको एउटा कपडा पसलमा धाराको टुटीलाई पुन: प्रयोग गरिएको छ । 

काम नलागेर फालिएको टुटीलाई सिर्जनात्मक ढङ्गले प्रयोग गरेर स्रोतमा परिवर्तन गरिएको छ । 

यसो गरेर आफ्नो कलालाई नि प्रयोग गर्न मिल्ने साथै फोहोर नि व्यवस्थापन भएको छ । स्रोतमै फोहोरलाई पुन: प्रयोग गर्न सके यसले फोहोर व्यवस्थापनमा धेरै सहयोग पुर्‍याउछ । 

Give Us Feedback