
सामान्य भयो काठमाडौंको सडकमा फोहोर
काठमाडौंको कलङ्की स्थित नेपाल राष्ट्रिय अस्पताल नजिकै कै फोहोरको थुप्रो फालिएको छ ।
जनताको बाटोमा फोहोर फाल्ने बानी र समयमै फोहोर संकलन नभएको कारण यो अवस्था आएको हो ।
त्यहाँ हिड्ने गाडि देखि मानिसलाई पनि यस फाहोरले निकै समस्यामा पारेको छ ।
काठमाडौंको धेरै ठाउँमा सरसफाइ अभियानको सगँसगैँ फोहोर वर्गीकरण र व्यवस्थापनको आवश्यकता देखिएको छ ।