img2
सामान्य भयो काठमाडौंको सडकमा फोहोर

काठमाडौंको कलङ्की स्थित नेपाल राष्ट्रिय अस्पताल नजिकै कै फोहोरको थुप्रो फालिएको छ । 

जनताको बाटोमा फोहोर फाल्ने बानी र समयमै फोहोर संकलन नभएको कारण यो अवस्था आएको हो । 

त्यहाँ हिड्ने गाडि देखि मानिसलाई पनि यस फाहोरले निकै समस्यामा पारेको छ । 

काठमाडौंको धेरै ठाउँमा सरसफाइ अभियानको सगँसगैँ फोहोर वर्गीकरण र व्यवस्थापनको आवश्यकता देखिएको छ ।

Give Us Feedback