img2
निजगढ विमानस्थल निर्माणमा रोक

सर्वोच्च अदालतले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा बाराको निजगढमा पूर्णरूपमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको सबै निर्णय खारेज गरेको छ ।

सर्वोच्च अदालतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चाहेमा निजगढको विकल्प खोज्न सरकारलाई आदेश दिएको छ ।

पर्यटन मन्त्रालयले २०१७ फेब्रुअरीमा गरेको वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन अनुसार तीन चरणमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २४ लाखभन्दा बढी साना र ठूला रुख काट्नुपर्ने बताएको थियो । 

Give Us Feedback