
मन्दिरकै अगाडी फोहोरको थुप्रो
नागपोखरी मन्दिर छेउमा स्थानीय नागरिकले फोहोर थुपारेका छन् ।
त्यहाँ हिड्ने गाडि देखि मानिसलाई पनि यस फाहोरले निकै समस्यामा पारेको छ ।
यस ठाउँमा सरसफाइ अभियानको सगँसगैँ फोहोर वर्गीकरण र व्यवस्थापनको आवश्यकता देखिएको छ ।