img2
दाङमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन

दाङको कोइलाबास र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । 

सो क्षेत्र भइ बहने स-साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुवान भैरहने होचो भुभागमा उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले बताएका छन् । 

Give Us Feedback