वातावरण जोगाउन कलाकारको अपिल
कमेडियन हिमेश पन्त र नायक पुष्प खड्काको उपस्थितिमा बाग्मती नदि किनारमा वृक्षरोपण गरिएको छ ।
उहाँहरुले आज विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गर्नुपर्ने राम्रो सन्देश दिनुभएको छ ।
Latest Update