img2
सडक किनारा सफाई गर्दै मेयर हर्क साम्पाङ 

विश्व वातावरण दिवसको अवसरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सडक किनारा सफाइ गर्नुभएको छ । 

बोलेर मात्रै नभई गरेर पनि देखाउने उहाँ एउटा राम्रो उदाहरण बन्नुभएको छ । 

तस्बिर सौजन्य: Isha Gurung 

Give Us Feedback