सडक किनारा सफाई गर्दै मेयर हर्क साम्पाङ
विश्व वातावरण दिवसको अवसरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सडक किनारा सफाइ गर्नुभएको छ ।
बोलेर मात्रै नभई गरेर पनि देखाउने उहाँ एउटा राम्रो उदाहरण बन्नुभएको छ ।
तस्बिर सौजन्य: Isha Gurung
Latest Update