img2
अफगानिस्तान भूकम्प: तालिबानद्धारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

अफगानिस्तानमा तालिबानले ६.१ म्याग्निच्युडको विनाशकारी भूकम्प पछिको सामना गरिरहेको बेला अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ ।

१,००० भन्दा बढीको मृत्यु भएको छ भने कम्तीमा १,५०० घाइते भएका छन् । 

दक्षिण पूर्वी पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको र संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता उपलब्ध गराउन प्रयास गरिरहेको छ ।

भारी वर्षा र स्रोतको अभावका कारण उद्धार कार्यमा बाधा पुगेको छ ।

सौजन्य: बीबीसी

Give Us Feedback