img2
मलाला युसुफजाई जलवायु परिवर्तन विरोधमा सामेल

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले जलवायु परिवर्तन विरुद्धको लडाई केटीहरूको शिक्षाको अधिकारको लागि लडाइँ पनि रहेको बताएका छन् । 

उनी स्विडेनी संसदबाहिर बोलिरहेकी थिइन् जहाँ २०१८ देखि हरेक हप्ता विश्वव्यापी आन्दोलन हुने गर्छ । 

जलवायु सम्बन्धी घटनाहरूको कारण, लाखौं केटीहरूले विद्यालयमा पहुँच गुमाउँछन् । खडेरी र बाढी जस्ता घटनाहरूले विद्यालयहरूलाई प्रत्यक्ष असर गर्छ, यी घटनाहरूमध्ये केहीको कारण विस्थापनहरू हुन्छन् । 

सौजन्य: Reuters

Give Us Feedback