img2
कृष्णसार संरक्षण क्षेत्र

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्लामा रहेको एक संरक्षण क्षेत्र हो । केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय वि.सं. २०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यलेमा बर्दिया र बाँकेको भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो ।

नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ । दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन्छ । 

यस संरक्षण क्षेत्र आन्तरिक तथा विदेशी पर्यटकमाझ लोकप्रिय छ । त्यसैले धेरै मात्रामा पर्यटकहरु यस क्षेत्रमा घुम्नका लागि आउछन् ।

तस्बिर सौजन्य: Chinmayisk

Give Us Feedback