
प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तलै रहने
आगामी ३ दिन सम्म प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।
आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेको नेपाल बाढी सूचनाले बताएको छ ।