img2
चीनमा वर्षको पहिलो आँधी, रेकर्ड वर्षाको पूर्वानुमान

चीनमा वर्षको पहिलो टाइफुनले दक्षिणी किनारमा आँधी र वर्षा ल्याएको छ । 

पूर्वानुमानकर्ताहरूले देशको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तहरूमा कीर्तिमानी वर्षा र उच्च प्रकोप जोखिमको चेतावनी दिएका थिए ।

आँधी चाबा माओमिङ सहरमा पसेपछि १५ देखि २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उत्तरपश्चिमतर्फ सरेको थियो ।

सौजन्य: Reuters
 

Give Us Feedback