img2
आकर्षक गन्तव्यस्थल: गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड एक प्रख्यात ताल हो । यो ताल ४,३८० मिटरको उचाईंमा रहेको छ र गोसाइँकुण्डका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड हो र मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ ।

प्राकृतिक वनावट र कुण्डहरूले यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । त्यसै कारण आन्तरिक र विदेशी पर्यटक माझ यो ताल लोकप्रिय छ । गोसाइँकुण्ड ट्रेक मार्गको लागि महत्त्वपूर्ण स्थान भनेको छ । गोसाइँकुण्डको सुन्दरता हेर्दै पर्यटकहरु ट्रेक गरेर रमाउँछन् । 

प्रकृतिको आनन्द लिन र रमाइलो गर्नलाई गोसाइँकुण्ड घुम्न सबै पर्यटकमा आग्रह गर्दछौ ।

तस्बिर सौजन्य: Nepal Glacier Treks And 

Give Us Feedback