img2
आज पाटनमा इनोभेसन कार्निवल

आज यूएनडीपी एक्सेलेरेटर ल्याब नेपालले नेपालस्थित जर्मन दूतावाससँग मिलेर स्थानीय आविष्कारक, अन्तर्राष्ट्रिय प्रतिनिधि र सरोकारवालाको विविध समूहलाई एकै ठाउँमा ल्याउँदै एउटा इनोभेसन कार्निवल (#InnoFest) आयोजना गरेको छ । 

कार्यक्रम दिउँसो २ बजे पाटन दरबार स्क्वायरमा हुनेछ । सो कार्यक्रममा प्लास्टिक ईंट देखि लिएर अरु धेरै अभिनव समाधानहरु प्रदर्शन हुनेछ । 

Give Us Feedback