img2
गणतन्त्र कोरियाको एक प्रतिनिधिमण्डलसगँ भेटघाट कार्यक्रम सम्पन्न

गणतन्त्र कोरियाको परराष्ट्र मन्त्रालयका निर्देशक क्‌वाङ-र्‌योङ किम नेतृत्वको एक प्रतिनिधिमण्डलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

त्यसक्रममा, नेपालमा विपद्का कुनै घटना भएको अवस्थामा यहाँ रहेका कोरियाली नागरिकहरुको उद्दारका सम्बन्धमा संचार तथा समन्वयको व्यवस्थाबारे छलफल भएको थियो । 

Give Us Feedback