img2
स्वच्छ कीर्तिपुर अभियानको थालनी

सफाइ अभियन्ताद्धय शुशिला महर्जन तथा राज महर्जनको संयुुत्तः पहलमा कीर्तिपुरका स्थानीयबासीको सहयोगमा स्वच्छ कीर्तिपुर अभियानको थालनी भएको छ । आफ्नो क्षेत्रलाई सफा र हराभरा राख्ने पहिलो दायित्व स्थानीयको भएको र सो को फाईदा गदसमेत नागरिकलाई हुने सन्देश प्रवाह गर्दै सफाई अभियान संचालन गरिएको हो ।

सफाइ अभियानमा कीर्तिपुर क्षेत्रमा विभिन्न् टोल, सडक, मठ मन्दिर, चोक तथा सार्वजनिक स्थलहरुको निश्चित तालिका बनाएर सफाइ गर्ने योजना रहेको अभियन्ता शुशिला महर्जनले बताउनुभयो । सो क्रममा संकलन भएका फोहोरलाई स्थानीय वडा तथा नगरपालिकाको सहयोगमा उभित व्यवस्थापन गर्ने बताईएको छ ।

 

 

Give Us Feedback