img2
कीर्तिपुर सफाईमा स्थानीयको चासो बढ्यो

कीर्तिपुर नगरपालिकाको सार्वजनिक सडक, चोक तथा मठ मन्दिर परिसरमा सफाइ अभियान संचालन गरिएको छ । सफाइ अभियन्ता शुशिला महर्जन र राज महर्जनको संयुक्त पहलमा स्थानीय महिला, युवाको सहभागितामा सफाइ अभियान संचालनमा ल्याईएको हो ।

सफाइ अभियानले वातावरण तथा पर्यावरण संरक्षणको स्पष्ट शन्देश दिनुका साथै फोहोर नगर्न सबैमा अनुरोध गरेको छ । कीर्तिपुरमा क्रमिक रुपमा जनघनत्व बढ्दै गएकाले सफाइमा विशेष ध्यान दिईएको अभियन्ता महर्जनले बताउनुभयो ।

Give Us Feedback