img2
महाशिवरात्रीलाई लक्षित गर्दै बागमती नदीको सफाइ अभियान संचालन

महाशिवरात्री पर्वलाई लक्षित पशुपतिको सुर्यघाट देखि भस्मेश्वोर आर्यघाट राममन्दिरको दक्षिण तर्फको नदी क्षेत्रको सफाई संचालन गरिएको छ ।

नदी भित्र रहेका फोहोर तथा किनारमा रहेका नकुहिने करिब २ मेट्कि टन फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा फोहर व्यवस्थापन गरिएको हो । सफाइ अभियानको ४०९ औं हप्तासम्म आईपुग्दा यस असभयानको सकारात्मक प्रभाव देखिएको छ ।

Give Us Feedback