Latest Update
चीनका लागि नेपाली पूर्वराजदूत, एवं पूर्व मुख्य सचिव लिलामणि पौडेलले धान रोप्नुभएको तस्बिर सार्वजनिक भएको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका पूरानै उ...
बुध, असार १०, २०७७नेपथ्यका चर्चित गायक अमृत गुरुङ्ग असारे रापाईमा व्यस्त रहनुभएको छ ।
सोम, असार ८, २०७७व्यवसायीले यस वर्ष फूलेका फूल बजारमा विक्रि नभएकाले काटेर कुहिने फोहोरको रुपमा प्रयोग गर्दै मल बनाउन तयार भएका छन् ।
आईत, असार ७, २०७७लकडाउनको समय सदुपयोग गर्दै उत्पादनमुलक कार्यमा युवाको सक्रियता बढाउन चेपे मर्स्याङ्गदी युवा क्लबको आयोजनामा सरकारी जग्गामा कागती बेर्ना रोप्ने कार्य...
शुक्र, जेठ ३०, २०७७कुनेवेला रहरका लागि गरिने कौसी खेतीले अहिले राम्ररी तरकारीको जोहो गर्न सहज भएको छ ।
मंगल, जेठ २७, २०७७ललितपुर महानगरपालिकाले कौसी खेतीलाई उच्च प्राथमिकता दिदै विउ, मल तथा भर्चुअल माध्यममार्फत प्राविधिक ज्ञान प्रदान गर्ने वातावरण बनाएको छ ।
सोम, जेठ १९, २०७७कौसी खेती गर्ने ईच्टा भए यसरी फोहोरको रुपमा परिणत हुने प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ ।
शनि, जेठ १७, २०७७लकडाउनका कारण धेरै नागरिक फुर्सदमा रहेकाले कृषि कर्ममा बढी व्यस्त हुन थालेका छन् ।
बुध, जेठ १४, २०७७कारण कोरोना, लकडाउन वा जे भएपनि रायोका साग खाने मानिस गाउँ गएका हुन् त?
सोम, जेठ १२, २०७७