सृजना
img2
टायरको मूर्ति

कला कौसल प्रयोग गरेर नाइजेरियाका एक युवकले फालिएका टायरलाई आकर्षक मूर्तिमा परिर्वतन गरेको छ । 

img2
कागजबाट झोला बनाउने तालिम सम्पन्न 

वातावरण मैत्री बनाउनको लागि सीपमूल्क तथा आयमूल्क कागजको झोला बनाउने तालिम सम्पन्न भएको छ ।

img2
पत्रिकाबाट बनाएको सिसाकलम

हामीले प्रायजसो फोहर भनेर फालिने पत्रिकालाई हस्तकलाको प्रयोग गरेर निकै राम्रो कलमहरु बनाउन सकिदो रहेछ ।

img2
बर्दियामा दीगो विकास संरक्षण सञ्जाल गठन 

जैविक विविधता संरक्षणमा र दिगो विकासमा युवाको नेतृत्व सहितको  सहभागिता बढाउने उद्देश्य अनुरुप बर्दियाको ठाकुरबाबा नगरपालिकामा दीगो विकास संरक्षण सञ्जा...

img2
ईकोसमाचार डट कम तेस्रो वर्षमा प्रवेश, सबै शुभेच्छुकप्रति आभार

वातावरण संरक्षण तथा विपद् न्युनीकरणका मुद्दालाई विशेष प्राथमिकता दिदैं संचालन भईरहेको अनलाईन न्युज पोर्टल ईकोसमाचार डट कम तेस्रो वर्षमा प्रवेश गरेको छ...

img2
लौ ! कप वा कचौरा चुक्किदैमा फाल्नुपर्छ र ?

त्यस्ता सामान खसेर चुक्किदैमा फाल्नु पर्छ भन्ने छैन ।

img2
प्लास्टिक बोतलको पुन:प्रयोग 

कला कौसल प्रयोग गरेर फालिएको बोतललाई टुथब्रश र टुथपेस्ट होल्डर बनाइएको छ ।

img2
पुन:प्रयोगको लागि लग्न तयारी 

प्लास्टिकका बोतलहरुलाई प्रशोधन पछि फेरी प्रयोगमा ल्याउन मिल्ने भएको हुनाले पुन:प्रयोग गर्न सकिन्छ । 

img2
टायरको पुन:प्रयोग 

कला कौसल प्रयोग गरेर फालिएका टायरलाई टेबल र कुर्सी जस्ता नियमित रुपमा प्रयोग गर्न मिल्ने सामानमा परिवर्तन गरिएको छ । 

img2
बाँसको चोयाले बेरेको बिजुलीका खम्बा

काठमाडौंको सडकमा रहेको बिजुलीका खम्बाहरु विज्ञापनका लागि टासिँएका फ्लायर र पर्चाले ढाकेको हुन्छ ।