Latest Update
कला कौसल प्रयोग गरेर नाइजेरियाका एक युवकले फालिएका टायरलाई आकर्षक मूर्तिमा परिर्वतन गरेको छ ।
सोम, फागुन ३, २०७७वातावरण मैत्री बनाउनको लागि सीपमूल्क तथा आयमूल्क कागजको झोला बनाउने तालिम सम्पन्न भएको छ ।
सोम, माघ २६, २०७७हामीले प्रायजसो फोहर भनेर फालिने पत्रिकालाई हस्तकलाको प्रयोग गरेर निकै राम्रो कलमहरु बनाउन सकिदो रहेछ ।
आईत, माघ १८, २०७७जैविक विविधता संरक्षणमा र दिगो विकासमा युवाको नेतृत्व सहितको सहभागिता बढाउने उद्देश्य अनुरुप बर्दियाको ठाकुरबाबा नगरपालिकामा दीगो विकास संरक्षण सञ्जा...
आईत, भदौ २८, २०७७वातावरण संरक्षण तथा विपद् न्युनीकरणका मुद्दालाई विशेष प्राथमिकता दिदैं संचालन भईरहेको अनलाईन न्युज पोर्टल ईकोसमाचार डट कम तेस्रो वर्षमा प्रवेश गरेको छ...
बुध, भदौ १७, २०७७त्यस्ता सामान खसेर चुक्किदैमा फाल्नु पर्छ भन्ने छैन ।
बुध, जेठ ७, २०७७कला कौसल प्रयोग गरेर फालिएको बोतललाई टुथब्रश र टुथपेस्ट होल्डर बनाइएको छ ।
शुक्र, चैत ७, २०७६प्लास्टिकका बोतलहरुलाई प्रशोधन पछि फेरी प्रयोगमा ल्याउन मिल्ने भएको हुनाले पुन:प्रयोग गर्न सकिन्छ ।
आईत, चैत २, २०७६कला कौसल प्रयोग गरेर फालिएका टायरलाई टेबल र कुर्सी जस्ता नियमित रुपमा प्रयोग गर्न मिल्ने सामानमा परिवर्तन गरिएको छ ।
शुक्र, फागुन ३०, २०७६काठमाडौंको सडकमा रहेको बिजुलीका खम्बाहरु विज्ञापनका लागि टासिँएका फ्लायर र पर्चाले ढाकेको हुन्छ ।
आईत, फागुन १८, २०७६