Wednesday, December 12, 2018
Home प्रकोप र विपद्

प्रकोप र विपद्

ढोरपाटनमा आगलागीबाट ३० घर जले

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा...

बाढी पहिरोमा परी १७ को मृत्यु

भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक अाँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी...

डढेलोमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु...

फिजीमा शक्तिशाली भूकम्प

टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ...

ऐतिहासिक भवनको प्रवलीकरण गरिने

भूकम्पले भत्किएका पाँच ऐतिहासिक र पुरातात्विक महत्व बोकेका भवनको प्रवलीकरण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले केन्द्रीय प्रशासकीय भवनका रुपमा...

भारतको तटीय क्षेत्रमा सामुद्रिक आँधीबाट एघारको मृत्यु

भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र...

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले...

बालुवा र ढुङ्गा सङ्कलन गर्दै

नुवाकोटको शिवपुरी गाँउपालिका–६ गुरुङगाँउका स्थानीयबासी भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माणको लागि बस्तीहुँदै बगेको खोल्सी थुनेर बालुवा र ढुङ्गा सङ्कलन गर्दै । जिल्लामा निर्माण सामाग्रीको...

क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम...

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजले जलजला गाउँपालिका–७ र...