Tuesday, November 13, 2018
Home मुख्य समाचार 2

मुख्य समाचार 2

नेपालकै पहिलो हरित होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’

सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु¥याएको...

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजले जलजला गाउँपालिका–७ र...

तनहुँमा दुई नयाँ पर्यटकीय गन्तव्य छनोट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् । मन्त्रालयले नेपाल पर्यटन बोर्ड,...

पुल हेर्न कुश्मामा आन्तरिक पर्यटकको भीड

कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत...

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति...

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको...

हनुमन्ते सफाइ अभियानमा आठ टन फोहर सङ्कलन

 भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा...

व्यावसायिक फूल खेतीमा भविष्य खोज्दै

पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न...

दुर्लभ वन्यजन्तु सालकको खपटासहित पक्राउ

दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २०...

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ...

MOST POPULAR

HOT NEWS