Tuesday, November 13, 2018
Home वातावरण

वातावरण

नेपालकै पहिलो हरित होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’

सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु¥याएको...

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ...

देउसी भैलोबाट संकलन भएको दामले शुरु गरियो सामाजिक काम

नेपालीहरुले तिहारमा खेल्ने देउसी भैलो कार्यक्रमलाई सस्कृति संर्वद्धन र सामाजिक योगदानमा केन्द्रित गर्ने चलन बढेको छ । समाजका आवश्यकता अनुरुप पूर्वाधार विकास, वातावरण संरक्षण,...

महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले आफ्ना जनप्रतिनिधिलाई दिए धुलो खाने निम्ता

दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले...

नेपालगञ्जको फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ...

बागमती बुलेटिनले नागरिकमा सहि सूचना दिने विश्वास

नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रकाशन गरेको बागमती बुलेटिन सहि सूचना प्रदान गर्ने बताउनुभयो...

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको...

उद्योगमा धुलो मापन यन्त्र जडान

घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक...

बागमती सरसफाई अभियन्ताको आखाँबाट…

सामाजिक कामको सकारात्मक नमूना बनेको छ, बागमती सरसफाई अभियान । यो सरसफाई अभियान २८६ औ हप्तासम्म आईपुग्दा बागमती नदीको मुहार फेरिएको छ । सरसफाईका...

हनुमन्ते सफाइ अभियानमा आठ टन फोहर सङ्कलन

 भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा...

MOST POPULAR

HOT NEWS