Latest Update
आज र भोलि कोशी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपासनै हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल बाढी सूच...
बिही, सावन १९, २०७९खोज टोलीहरूले उत्तरी क्यालिफोर्नियाको ओरेगन सीमा नजिकै पाँचौं दिनको लागि जङ्गलमा लागेको आगोले जलेको क्षेत्रमा थप दुईवटा शव फेला पारेका छन् ।
बुध, सावन १८, २०७९वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार कोशी नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने बताएका छन् ।
बुध, सावन १८, २०७९नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि) नजिक पुगेको छ र बढ्दो अवस्थामा छ ।
मंगल, सावन १७, २०७९मुसलधारे वर्षाको कारण पूर्वी युगान्डाका केही भागमा आएको बाढीमा कम्तीमा २४ जनाको मृत्यु भएको सरकार र युगान्डा रेडक्रसले जनाएको छ ।
मंगल, सावन १७, २०७९पूर्वी केन्टकीमा भीषण वर्षाका कारण आएको बाढीले चार बालबालिका सहित कम्तिमा ३७ जनाको ज्यान गएको छ ।
मंगल, सावन १७, २०७९नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ ।
सोम, सावन १६, २०७९हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
सोम, सावन १६, २०७९दक्षिणी फ्रान्समा आइतबार लागेको डढेलोले २५० हेक्टर पाइनको जंगल जलेको र आगो निभाउने क्रममा चार अग्निनियन्त्रक घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सोम, सावन १६, २०७९गत हप्ता बेलायतमा रेकर्ड तापमान मानव-प्रेरित जलवायु परिवर्तन बिना "लगभग असम्भव" हुने थियो, प्रमुख वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।
आईत, सावन १५, २०७९