Latest Update
सेनेगलभरि मुसलधारे वर्षा भएको र यसले राजधानी डकारमा बाढी निम्त्याएको छ ।
शुक्र, सावन ६, २०७९शताब्दीयौं पुरानो परम्परा र हिमालयको संरक्षणका लागि सन्तुलित दृष्टिकोण आवश्यक रहेको वातावरणविद्हरू बताउँछन् ।
बिही, सावन ५, २०७९अमेरिकी राष्ट्रपति जो बाइडेनले चरम मौसम र प्राकृतिक प्रकोपको सामना गर्न सक्ने पूर्वाधार निर्माण गर्न २.३ अर्ब डलरको घोषणा गरेका छन् ।
बिही, सावन ५, २०७९पछिल्लो २ घण्टा गोदावरी र आसपास लगायत काठमाण्डौ उपत्यकाको केही स्थानमा भारी बर्षा भएको छ ।
बिही, सावन ५, २०७९जलवायु परिवर्तनका कारण चरम गर्मी, खडेरी र बाढीले जर्मनीले विगत दुई दशकहरूमा वार्षिक रूपमा कम्तिमा ६.६९ बिलियन नोक्सान बेहोर्नु परेको एक अध्ययनले देखाए...
बुध, सावन ४, २०७९कीर्तिमानी तापक्रम र जङ्गलमा लागेको डढेलोका कारण बेलायत, फ्रान्स र दक्षिणी युरोपमा वायु प्रदूषण बढ्दै गएको छ ।
बुध, सावन ४, २०७९हाल मनसुन न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ ।
बुध, सावन ४, २०७९अष्ट्रेलियाले कुनै पनि अन्य महाद्वीपको तुलनामा धेरै स्तनपायी प्रजातिहरू गुमाएको र विश्वका धनी देशहरूमध्ये प्रजातिहरूको गिरावटको सबैभन्दा खराब दर रहेको...
मंगल, सावन ३, २०७९बेलायत रेकर्डमा सबैभन्दा उच्च तापक्रममा गइरहेको छ र अग्निनियन्त्रकहरूले दक्षिणी युरोपभरि आगोसँग लडिरहेका छन् ।
मंगल, सावन ३, २०७९विश्व मौसम विज्ञान संगठनका अनुसार युरोपमा तातो लहरले वायुमण्डलीयमा प्रदूषकहरूलाई फसाउनेछ, जसले गर्दा वायुको गुणस्तर खस्किनेछ ।
सोम, सावन २, २०७९