Latest Update
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्...
मंगल, असार २८, २०७९मुसलधारे वर्षाले पाकिस्तानको आर्थिक राजधानी कराँचीमा व्यापक बाढी र क्षति पुर्याएको अधिकारीहरूले बताएका छन् ।
मंगल, असार २८, २०७९विश्वभरका पाँचमध्ये एक जना खाद्यान्न र जीविकोपार्जनका लागि वन्यजन्तु र बोटबिरुवामा भर पर्छन्, एउटा ऐतिहासिक मूल्याङ्कनले देखाएको छ ।
मंगल, असार २८, २०७९स्पेनमा यस वर्षको दोस्रो गर्मीको लहरले तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ ।
सोम, असार २७, २०७९आज र भोलि महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता आसपास हुने नेपाल बाढी सूचनाले बताएको छ ।
सोम, असार २७, २०७९भारी मनसुन वर्षा र तीव्र बाढीले दर्जनौं मानिसको ज्यान लिएको छ र पाकिस्तानमा सयौं घरबारविहीन भएका अधिकारीहरूले बताएका छन् ।
आईत, असार २६, २०७९ब्राजिलको अमेजन वर्षावनको वन विनाश ६ वर्षकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले रिपोर्ट गरेको छ ।
आईत, असार २६, २०७९सोमालीहरू अन्य राष्ट्रहरूको उपभोगको कारणले गर्दा जलवायु-प्रेरित खडेरीबाट मरिरहेका छन्, देशका एक शीर्ष अधिकारीले बताएका छन् ।
आईत, असार २६, २०७९स्थानीय रूपमा लोप भएको चार दशकपछि, गैंडाहरू मोजाम्बिकको जंगलमा फेरि घुमिरहेका छन् ।
शुक्र, असार २४, २०७९चीनको उत्तरपूर्वी रस्ट बेल्टमा भारी वर्षाले बाढी निम्त्याएको छ ।
शुक्र, असार २४, २०७९