प्रकोप र विपद्
img2
बाकेँमा बाढी

बाके जिल्लाको नेपालगञ्जमा भारी वर्षा पश्चात बाढी आएको छ

img2
फोहर व्यवस्थापनमा गैरजिम्मेवार, स्थानीय (इटहरी) सरकार

इटहरी उप महानगरपालिकाले फोहर व्यवस्थापनमा खासै ध्यान नदिएकाले सोहि सडक क्षेत्रबाट आवतजावत गर्ने यात्रु तथा पूर्वी भेगका नागरिक समस्यामा परेका छन् । तर...

img2
कच्चा पदार्थ थुपार्दै

अनियन्त्रित रुपमा ढुंगा निकाल्दा वातावरणमा नकारात्मक असर परिरहेका छन् ।

img2
आगो निभाउदै

सामुदायिक वनमा लागेको आगो निभाउदै सुरक्षकर्मी

img2
आगो निभाउदै

सामुदायिक वनमा लागेको आगो निभाउदै सुरक्षकर्मी

img2
अझै छैन सुरसार

बसन्तपुर क्षेत्रका सम्पदा निर्माणमा अझै सुरसार भएको छैन

img2
उठेदैछन् विद्यालय

जमलमा अवस्थित दरबार हाई स्कूल चिनिया कम्पनीले निर्माण गरिरहेको छ ।

img2
महानगरमै विजोग, कसरी पुग्यो दैलोमै सिहंदरवार ?

काठमाडौ महानगरपालिकाका भित्री सडकका दुरावस्था

img2
गुल्मीमा पुल भत्कदा ५ जना घाईते

बडीगाड खोलामा निर्माणधिन ५५ मिटर लामो पुल भत्कदा ५ जना घाईते

img2
कहिले सिक्ने हामीले ?

कुहिने र नकुहिने फोहर सम्बन्धी तालिम दिएको थुप्रै भयो