प्रकोप र विपद्
img2
पर्वतमा पहिरो, पाँचको मृत्यु

पर्वतको कुश्मा नगरपालिका दुर्लुङमा शनिबार राती  पहिरो गएको छ । पहिरोले दुई वटा घर बगाउँदा हालसम्म पाँच जनाको शव भेटिएको छ भने बेपत्ता खोजी कार्य हुँदै...

img2
जैविक विविधता हाम्रो राष्ट्रिय सम्पत्ति र विश्वमा नेपालको पहिचान

सर्वे भवन्तु सुखिन :सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन : । अर्थात् निरोगी सबै हुन् सबै हुन् सुखीया, सबै वेश देखुन् नहुन्...

img2
कसिङ्गरमुक्त ललितपुर सबैको साझा अभियान, नागरिकको सहयोाग अपरिहार्य 

कसिङ्गरमुक्त ललितपुर अभियानले फोहोरमैला व्यवस्थापनमा कोरोनाको कहरको जोखिम विषयक अन्र्तक्रिया कार्यक्रम संचालन भएको छ । ललितपुर महानगरपालिकाले फोहोरमैल...

img2
सर्वत्र चर्चामा रहेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई )आखिर के हो ? किन प्रयोग गर्ने ? 

काृेरोना भाइरसबाट बच्न सबैले व्यक्तिगत सुरक्षाका लागि पीपीई सामाग्री प्रयोग गर्न आवश्यक रहन्छ । सुरक्षाका सामाग्री अन्र्तगत मास्क, पन्जा, बुट, बडी सुट...

img2
नेपालमा चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव

नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै...

img2
कोरोना कहरः लकडाउनलाई ख्याल ख्याल नसम्झौं ।

मानव जातिमा प्राकृतिक रुपमा सिर्जना हुने मानवीय समस्यालाई स्वीकार्नु र सचेत हुनुको विकल्प छैन। कोभिड(१९ तीन महिना अघि मात्र उत्पति भएको,यसको रोकथामको...

img2
केमिकल मिसाएको पानी जथाभावी नछर्कन आग्रह 

कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न जिल्लामा स्थानीय सरकार तथा संघ संस्थाले केमिकल मिसाएको पानी  जथाभावी रुपमा नछर्कन विश्व स्वास्थ्य संगठनले आग्रह...

img2
कोरोनाको जोखिम कम गर्न युएनडीपीद्वारा कीर्तिपुर नगरपालिकालाई माक्स हस्तान्तरण

विश्वमा महामारीको रुप लिईरहेको कोरोनाको जोखिम न्युनीकरण गर्न कीर्तिपुर नगरपालिकालाई सर्जीकल माक्स उपलब्ध गराएको छ ।

img2
सुदूरपश्चिम प्रदेशका जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाद्वारा सफाइ सामाग्री सहयोग

सुदूर पश्भिम प्रदेशका विभिन्न जिल्लामा नागरिकको सफाइलाई प्राथमिकता दिदै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सार्वजनिक स्थलमा हात धुने व्यवस्था, साबु...

img2
मनिसको आवत जावत रोक्न रुख ढालेर सडक अवरुद्ध

स्याङ्गजा जिल्लाको भित्री बाटो प्रयोग गरेर लकडाउनको समयमापनि मानिसहरु आवत जावत गर्न शुरु गरेपछि ग्रामीण सडकमा रुख ढालेर बाटो बन्द गरिएको छ ।