वातावरण
img2
शौचालय बनेपछि रमाए नागरिक, असोज १३ मा नेपाल खुला दिसामुक्त देश घोषणा हुने

नेपालका ७७ वटै जिल्लाले एक घर एक शौचालय निर्माणको काम सम्पन्न गरेर आ आफुना जिल्लालाई औपचारिक कार्यक्रमकाविच खुला दिसामुक्त क्षेत्र घोषणा गरेसगैँ नेपाल...

img2
संविधान दिवसः संविधानले सुनिश्चित गरेको धारा ३०

अन्र्तराष्टिय समुदायलृ हेर्दा वातावरणको हक मौलिक अधिकारमा रहेतापनि पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शहरी शौन्र्दयता, वायु प्रदुषण लगायतका विषयम...

img2
संविधान दिवसको अवसरमा गोरखामा सफाइ सम्पन्न

संविधान दिवसको अवसरमा जिल्ला समन्यव समिति, गोरखाको नेतृत्वमा आज बजार तथा विभिन्न स्थानमा सफाइ सम्पन्न गरिएको छ ।

img2
ललितपुर महानगरपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका अन्र्तगत वडा ५ को आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

img2
जनकपुरमा नालाको विजोग, के भन्लान् पर्यटकले ?

जनकपुरधाम उपमहानगरपालिकाले धार्मिक पर्यटनको प्रचार गर्दै पर्यटकलाई आमन्त्रण गरेको छ तर जनकपुरका सडक तथा नालाको अवस्था हेर्दा पर्यटकले के भन्लान् भन्ने...

img2
कपिलवस्तु, काठमाडौ र महोत्तरी, खुला दिसामुक्त क्षेत्रमा बढोत्तरी

नेपाललाई खुला दिसामुक्त बनाउने अभियान अन्र्तगत एकै दिन भाद्र मसान्तमा कपिलवस्तु, काठमाडौ र महोत्तरी जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भएका छनु । तीन...

img2
खुला दिसामुक्त जिल्ला घोषणा अभियानमा थपिए धनुषा र सर्लाही

सरसफाइ र स्वच्छताका क्षेत्रमा पछिल्ला साता तिव्र रुपमा सकारात्मक समाचार आईरहेका छन् । भाद्र ३० मा धनुषा र सर्लाही जिल्ला घोषणासगैँ असोज १घ मा नेपाल घो...

img2
राजमार्गको दुरावस्था, यत्रतत्र फालिन्छन् फोहर

काठमाडौसगँ जोड्ने नाकाका रुपमा रहेका राजमार्ग संजाल धेरै नागरिकले प्रयोग गर्ने गर्छन । यात्राका क्रममा सवारी साधनबाट फालिएका चाउचाउ विस्कुटका कागज, पा...

img2
खुला दिसामुक्त जिल्ला घोषणा गर्न धनुषाको विशेष तयारी

धनुषा जिल्लालाई भाद्र ३० गते खुला दिसामुक्त जिल्ला घोषणा गर्न सम्पूर्ण तयारी पूरा भएका छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतको प्रमुख आतिथ्यतामा प...

img2
बारा जिल्ला ६९ औँ नम्बरमा खुला दिसामुक्त क्षेत्र घोषणा, पर्सा भाद्र २८ मा हुने

देशभर चलिरहेको खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापक तिव्रता पाएको छ । आज भाद्र २७ मा प्रदेश २ को बारा जिल्ला भव्य र सभ्य रुपमा सम्पन्न भएको खा...