Latest Update
आफ्नो स्वामित्वमा रहेको जग्गामा रुख विरुवा उमारेर आर्थिक उन्नत्ती गर्न पारिवारिक निजी वनका किसानको सपनामा साकार हुन सकिरहेको छैन ।
शुक्र, मंसिर १७, २०७८अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले जलवायु परिवर्तनले विगत ३० वर्षमा देशको जंगल आगलागीमा उल्लेखनीय वृद्धि भएको पत्ता लगाएको छ ।
सोम, मंसिर १३, २०७८आधिकारिक तथ्यांकले देखाए अनुसार ब्राजिलको अमेजन वर्षावनमा वन विनाश १५ वर्ष यताकै उच्च स्तरमा पुगेको छ ।
आईत, मंसिर ५, २०७८जिल्ला शाखा रसुवामा पारिवारिक निजी वन सम्बन्धि एक दिने छ्लफल कार्यक्रम सम्पन्न भएको छ ।
बुध, कार्तिक २४, २०७८छिमेकी देश भारतका राष्ट्रपतिले ७४ बर्षिय तुलसी गौडालाई एक कार्यक्रममा सम्मान गर्नुभएको छ । उहाँलाई पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेबापत उक्...
बुध, कार्तिक २४, २०७८कोप-२६ जलवायु शिखर सम्मेलनको पहिलो प्रमुख सम्झौतामा १०० भन्दा बढी विश्व नेताहरूले २०३० सम्ममा वन विनाश अन्त्य गर्ने र उल्टाउने वाचा गर्ने भएका छन् ।
मंगल, कार्तिक १६, २०७८मानव गतिविधि र जलवायु परिवर्तनका कारण विश्वका सबैभन्दा उच्च संरक्षित वनहरूमध्ये १० कार्बनको स्रोत बनेका छन् ।
बिही, कार्तिक ११, २०७८सन् २०२१ को पहिलो ६ महिनामा कोलम्बियाको अमेजनमा करिब ४२,६०० हेक्टर वर्षावन नष्ट भएको सरकारले जनाएको छ ।
बुध, कार्तिक १०, २०७८संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले स्वच्छ र स्वस्थ वातावरणमा मौलिक अधिकारको रूपमा मान्यता पाएको छ ।
सोम, असोज २५, २०७८परम्परागत पोखरीहरु (आहाल) पानी रिचार्ज, पिउने पानीको स्रोतहरु र पशुको लागी नुहाउने ठाउँहरुको लागी धेरै महत्वपूर्ण छन् ।
शुक्र, असोज १५, २०७८