वन
img2
पारिवारिक निजी वनका किसानको आर्थिक संमृद्धि कहिले ? 

आफ्नो स्वामित्वमा रहेको जग्गामा रुख विरुवा उमारेर आर्थिक उन्नत्ती गर्न पारिवारिक निजी वनका किसानको सपनामा साकार हुन सकिरहेको छैन ।

img2
विगत ३० वर्षमा जलवायु परिवर्तनले अष्ट्रेलियाको जंगल आगलागीमा उल्लेखनीय वृद्धि

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले जलवायु परिवर्तनले विगत ३० वर्षमा देशको जंगल आगलागीमा उल्लेखनीय वृद्धि भएको पत्ता लगाएको छ । 

img2
अमेजनमा वन विनाश १५ वर्ष यताकै उच्च स्तरमा

आधिकारिक तथ्यांकले देखाए अनुसार ब्राजिलको अमेजन वर्षावनमा वन विनाश १५ वर्ष यताकै उच्च स्तरमा पुगेको छ ।

img2
पारिवारिक निजी वन बिस्तार गर्न रसुवामा छलफल सम्पन्न

जिल्ला शाखा रसुवामा पारिवारिक निजी वन सम्बन्धि एक दिने छ्लफल कार्यक्रम सम्पन्न भएको छ ।

img2
भारतीय राष्ट्रपतिद्धारा तुलसी गौडालाई पद्मश्री अवार्ड प्रदान 

छिमेकी देश भारतका राष्ट्रपतिले ७४ बर्षिय तुलसी गौडालाई एक कार्यक्रममा सम्मान गर्नुभएको छ । उहाँलाई पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेबापत उक्...

img2
विश्व नेताहरूले २०३० सम्ममा वन विनाश अन्त्य गर्ने वाचा

कोप-२६ जलवायु शिखर सम्मेलनको पहिलो प्रमुख सम्झौतामा १०० भन्दा बढी विश्व नेताहरूले २०३० सम्ममा वन विनाश अन्त्य गर्ने र उल्टाउने वाचा गर्ने भएका छन् । 

img2
मानव गतिविधि र जलवायु परिवर्तन: उच्च संरक्षित वनहरूमध्ये १० कार्बनको स्रोत बनेको

मानव गतिविधि र जलवायु परिवर्तनका कारण विश्वका सबैभन्दा उच्च संरक्षित वनहरूमध्ये १० कार्बनको स्रोत बनेका छन् ।

img2
२०२१ मा कोलम्बियाको अमेजनमा करिब ४२,६०० हेक्टर वर्षावन नष्ट

सन् २०२१ को पहिलो ६ महिनामा कोलम्बियाको अमेजनमा करिब ४२,६०० हेक्टर वर्षावन नष्ट भएको सरकारले जनाएको छ ।

img2
संयुक्त राष्ट्रसंघले स्वच्छ वातावरण मानव अधिकार भएको घोषणा

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले स्वच्छ र स्वस्थ वातावरणमा मौलिक अधिकारको रूपमा मान्यता पाएको छ ।

img2
जलाधार संरक्षणमा चासो बढ्यो

परम्परागत पोखरीहरु (आहाल) पानी रिचार्ज, पिउने पानीको स्रोतहरु र पशुको लागी नुहाउने ठाउँहरुको लागी धेरै महत्वपूर्ण छन् ।