पर्यटन
img2
आकर्षक गन्तव्यस्थल: गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड एक प्रख्यात ताल हो ।

img2
स्वास्थानी ब्रतकथा

लाखौं नेपाली हिन्दू महिलाले एक महिना यो अभ्यास आफ्नो पतिको समृद्ध जीवनको लागि र अविवाहित महिलाहरूले भविष्यमा आदर्श पति पाउनको लागि ब्रत गर्ने चलन छ । 

img2
लोकप्रिय: चितवन राष्ट्रिय निकुञ्ज

नेपालको सबैभन्दा पूरानो र पहिलो राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा क्षेत्रमा पर्छ । 

img2
मौलाकालिका : प्रसिद्ध हिन्दू मन्दिर

नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित मौलाकालिका एक प्रसिद्ध हिन्दू मन्दिर हो ।

img2
धार्मिक पर्यटनको लागि: गुहृयश्वरी मन्दिर

गुहृयश्वरी मन्दिर काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध हिन्दू मन्दिर हो ।

img2
धार्मिक पर्यटनको लागि: बडिमालिका मन्दिर

सेती अञ्चलको बाजुरा जिल्लामा पर्ने बडिमालिका नेपालको प्रमुख मन्दिरहरू मध्य एक हो ।

img2
सोनाम ल्होसार 

सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।

img2
रमणीय घान्द्रुक

घान्द्रुक नेपालको कास्की जिल्लामा अवस्थित एक गाउँ हो ।

img2
धार्मिक पर्यटनको लागि: कंकालिनी मन्दिर

कंकालिनी मन्दिर सप्तरी जिल्लामा रहेको एक प्रसिद्ध मन्दिर हो ।

img2
सुन्दर हिमश्रृखंला

काठमाडौं उपत्यकाबाट देखिएको निकै सुन्दर गणेश हिमाल ।