पर्यटन
img2
प्रसिद्ध तालबाराही मन्दिर

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो ।

img2
महत्त्वपूर्ण बंगलामुखी मन्दिर

बंगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ ।

img2
नेपालको प्रमुख मन्दिरहरू मध्य एक: बडिमालिका

बाजुरा जिल्लामा पर्ने बडिमालिका नेपालको प्रमुख मन्दिरहरू मध्य एक हो । ऐतिहासिक र धार्मिक दृष्टिकोणले यस मन्दिर धेरै महत्वपूर्ण छ । 

img2
उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल: टौदह

किर्तिपुरको टौदह ताल उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो ।

img2
इन्डोनेसियामा प्लास्टिकबाट बनेको संग्रहालय

इन्डोनेसियाका वातावरणविद्हरु संसारको महासागरमा बढ्दै गएको प्लास्टिक संकटको बारेमा सन्देश पठाउनको लागी प्लास्टिकबाट बनेको संग्रहालय बनाएका छन् ।

img2
सुन्दर पातले छाँगो

पातले छाँगो वा डेभिज फल्सको नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ ।

img2
नेपालको प्रसिद्ध तीर्थस्थल: चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिर नेपालको प्रसिद्ध तीर्थस्थल मध्य एक हो ।

img2
नेपालको पहिलो युद्ध सङ्ग्रहालय: सिन्धुलीगढी युद्ध सङ्ग्रहालय

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय नेपालको पहिलो युद्ध सङ्ग्रहालय हो ।

img2
प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल

प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल नेपालको प्राकृतिक इतिहास सङ्ग्रहालय हो ।

img2
राष्ट्रिय सङ्ग्रहालय

राष्ट्रिय सङ्ग्रहालय नेपालको पहिलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालय स्वयम्भूनाथ मन्दिर नजिकै रहेको छ ।