पर्यटन
img2
रमणीय गोक्यो ताल

गोक्यो ताल नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर उचाइमा रहेको छ ।...

img2
रमणीय घोडाघोडी ताल

घोडाघोडी ताल कैलाली जिल्ला रहेको एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको 'पहलमानपुर' र 'सुखड'को बिचमा पर्ने जंगलमा पर्दछ ।

img2
लोकप्रिय बिसहजारी ताल

बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो ।

img2
जैविक विविधतामा धनी: गौरीशंकर संरक्षण क्षेत्र

गौरीशंकर संरक्षण क्षेत्र नेपालको हिमाली प्रदेशमा अवस्थित सन् २०१० मा स्थापना गरिएको संरक्षण क्षेत्र हो ।

img2
राष्ट्रको गौरव: अपि नाम्पा संरक्षण क्षेत्र

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो ।

img2
महत्त्वपूर्ण कृष्णसार संरक्षण क्षेत्र

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्लामा रहेको एक संरक्षण क्षेत्र हो ।

img2
लोकप्रिय मनास्लु संरक्षण क्षेत्र

मनास्लु संरक्षण क्षेत्र गोर्खा जिल्लामा पर्दछ ।

img2
नेपालको पहिलो ठूलो रामसार क्षेत्र: कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो ।

img2
सुन्दर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौँको उत्तरी किनारामा पर्दछ ।

img2
पृथ्वीको उपहार: बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज नेपालको लुम्बिनी प्रदेशमा अवस्थित राष्ट्रिय निकुञ्ज हो ।