पर्यटन
img2
सुन्दर शुक्लाफाँट राष्ट्रिय निकुञ्ज

शुक्लाफाँट राष्ट्रिय निकुञ्ज नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो ।

img2
पर्सा राष्ट्रिय निकुञ्ज

पर्सा राष्ट्रिय निकुञ्ज नेपालको नारायणी अञ्चलको पर्सा जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज हो ।

img2
लोकप्रिय खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल २२५ वर्ग कि.मी. छ । यो वि.सं २०४२ मा स्थापना गरिएको हो । 

img2
कञ्चनजङ्घा संरक्षण क्षेत्र

कञ्चनजङ्घा संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा रहेको एउटा संरक्षण क्षेत्र हो ।

img2
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षित क्षेत्र: मकालु-बरुण राष्ट्रिय निकुञ्ज

मकालु हिमालको नामबाट नामाकरण गरिएको मकालु-बरुण राष्ट्रिय निकुञ्जको वि. सं. २०४९ मा स्थापना भएको थियो ।

img2
नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र : अन्नपूर्ण संरक्षण क्षेत्र

अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो ।

img2
सुन्दर रारा राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो ।

img2
नेपालको एक मात्र शिकार आरक्ष: ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो ।

img2
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज: शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो ।

img2
लोकप्रिय बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको राष्ट्रिय निकुञ्ज हो ।