Latest Update
भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो । यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो ।
सोम, सावन १८, २०७८पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ ।
आईत, सावन १७, २०७८तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरू मध्येको एक हो ।
बिही, सावन १४, २०७८फेवा ताल नेपालको कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो ।
बुध, सावन १३, २०७८बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो ।
सोम, सावन ११, २०७८रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो ।
आईत, सावन १०, २०७८राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।
शुक्र, सावन ८, २०७८माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको एउटा धार्मिक महत्त्व बोकेको पोखरी हो ।
बुध, सावन ६, २०७८नेपालको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड एक प्रख्यात ताल हो ।
मंगल, सावन ५, २०७८