Latest Update
काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहले चुनावी घोषणामा समावेश गरिएको एउटा मुुद्धा फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुभएको छ ।
शनि, असार २५, २०७९नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेका थिए ।
शुक्र, जेठ २७, २०७९विश्व वातावरण दिवस २०२२ को अवसरमा उपत्यका विकास प्राधिकरण र रुद्रमती सफाईका लागि सचेतना तथा बृक्षरोपण कार्यक्रममा सम्पन्न भएको छ ।
आईत, जेठ २२, २०७९विश्व वातावरण दिवसको अवसरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सडक किनारा सफाइ गर्नुभएको छ ।
आईत, जेठ २२, २०७९यस कलामा पुन: प्रयोग गरिएको टायर र स्टील प्रयोग गरिएको थियो ।
आईत, जेठ १, २०७९काठमाडौंको कलङ्की स्थित नेपाल राष्ट्रिय अस्पताल नजिकै कै फोहोरको थुप्रो फालिएको छ ।
बिही, बैशाख २९, २०७९वेल्स महामारीको समयमा आफ्नो रिसाइक्लिङ्ग दर कायम राख्ने एक मात्र बेलायत राष्ट्र रहेको र कम्तिमा १० वर्षदेखि अन्य राष्ट्रहरूलाई पछाडि पारेको छ ।
बिही, बैशाख २९, २०७९जनताको बाटोमा फोहोर फाल्ने बानी र समयमै फोहोर संकलन नभएको कारण यो अवस्था आएको हो ।
मंगल, बैशाख २७, २०७९नागपोखरी मन्दिर छेउमा स्थानीय नागरिकले फोहोर थुपारेका छन् ।
आईत, बैशाख २५, २०७९