Latest Update
मिस झापाका सहभागीहरुले सरसफाइ कार्यक्रममा संलग्न भई सरसफाइ गरेको छन् ।
मंगल, कार्तिक १६, २०७८मैना देवी फाउन्डेसन र यूएनडीपीको सहकार्यमा आयोजित 'हाम्रो स्वस्थ हाम्रो जिम्मेवारी' अन्तगर्त पाटन दरबार क्षेत्रको सरसफाई गरिएको थियो ।
आईत, असोज ३, २०७८पाटन चिकित्सा विज्ञान प्रतिष्ठान क्षेत्र सरसफाई अभियान सम्पन्न भएको छ । ललितपुरमा विभिन्न सरसफाई अभियानको सहभागितामा यस कार्यक्रम सम्पन्न भएको छ ।
शुक्र, असोज १, २०७८दैलेखमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री कुन्ती कुमारी शाहीले सो अभियानको एक कार्यक्रमका बिच सडकको फोहोर उठाएर अभियानको शुभारम्भ गर्नुभ...
बुध, भदौ ३०, २०७८ईको समाचारले खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाईतर्फ अग्रसर नेपाल घोषणापछि खानेपानी, सरसफाई तथा शौचालयको अवस्था, पूर्ण सरसफाईका आधार, सन् २०३० सम्...
सोम, भदौ २१, २०७८बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व-पश्चिम राजमार्गको अम्रेनी-चिसापानी खण्ड र रम्मापुर-सैनवार खण्ड तथा रत्न राजमार्गको चिसापानी-हर्रे खण्डमा स...
आईत, बैशाख ५, २०७८कोरोनाको कहरका कारण सामुहिक रुपमा बाग्मती सफाइ अभियान गर्न सम्भव नभएको करिब एक वर्ष भएको छ । तर बाग्मती सफाइ अभियान पूर्ण रुपमा भने रोकिएको छैन । अभिय...
शनि, मंसिर २७, २०७७बर्दियाको राजापुर नगरपालिका १ मा रहेको तिहुना स्थानीय सफाइमा सक्रिय भएका छन् । सडक किनाराका ठोस फोहोर संकलन गर्ने, झार पात उखल्ने र बडार्ने काममा व्यस...
आईत, मंसिर २१, २०७७ललितपुर महानगरपालिकाले कोरोना भाईरसको संक्रमण तथा जोखिम कम गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको साबुन पानीले हात धुने विषयलाई विशेष प्राथमिकता दिएको छ...
सोम, मंसिर ८, २०७७